भारतमा फैलिएको ‘ब्ल्याक फंगस’ कोरोनाभन्दा पनि खतरनाक

कोरोनाले थलिएको भारतलाई यतिखेर ब्ल्याक फंगसले पनि सताइरहेको छ। ब्लक फंगस कोरोना भाइरसको तुलनामा निकै बढी जोखिमपूर्ण छ। यसको संक्रमणमा परेका मानिसको मृत्युदर पनि निकै उच्च छ।अहिलेसम्म भारतभर ब्ल्याक फंगसबाट संक्रमित भएका झण्डै १० हजार मानिस फेला परिसकेका छन्। म्युकरमायाकोसिस पनि भनिने यो संक्रमण भएका मानिसको मृत्युदर करिब ५०...

समान समाचार