परीक्षाको मोडालिटी’bout छलफलमा छौँ, छिट्टै निर्णय लिन्छौं : त्रिवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड-१९ ले स्थगित त्रिविका वार्षिक परीक्षाको मोडालिटी’bout छलफल गरिरहेको भन्दै छिट्टै निर्णय लिने जनाएको छ। कुन मोडालिटीमा जाने भन्ने विषयमा अहिले सरोकारवालाहरूसँग तीव्र छलफल गरिरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिए।त्रिविले दोस्रो लहरको कोभिड-१९ तीव्र रूपमा फैलिएपछि वैशाख १४ गतेबाट सञ्चालन हुँदै आएको त्रिवि...

समान समाचार