खनाल-नेपाल समूहका यी तीन सांसद : जसले गरेनन् हस्ताक्षर

काठमाडौँ : नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहका २३ सांसदले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् । सोमबार उक्‍त समूहका २६ सांसदमध्य २३ सांसदले हस्ताक्षर गरेका हुन् ।हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध...

समान समाचार