साहित्यकार डा गिरिको निधन

साहित्यकार डा वानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुर्‍याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र  अल्जाइमर रोगबाट पनि पीडित थिइन् । त्रिमूर्ति निकेतनका आयोजनामा डा गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा  रथारोहण गराइनाका साथै रु  पाँच लाख राशिसहित...

समान समाचार