मोहम्मद आमिरका विषयमा विभाजित पूर्व पाकिस्तानी क्रिकेटर

काठमाडौँ : पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान वासिम अक्रमले मोहम्मद आमिरलाई टिममा फर्काउनु पर्ने राय व्यक्त गरेका छन् । भारतमा यसै वर्ष हुने भनिएको टी-ट्वान्टी विश्वकपका लागि छनौट हुने पाकिस्तानी टिममा आमिरलाई समावेश गरिनुपर्ने आक्रमको भनाई थियो । ‘आमिर अनुभवी बलर हुन् । त्यति मात्रै होइन, टी-ट्वान्टी ढाँचामा उनी विश्वकै उत्कृट...

समान समाचार