प्रतिनिधि सभा विघटन : १४६ जना सांसद्को हस्ताक्षर तयार, संवैधानिक इजलास दाबी गरिने

कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेका विपक्षी गठबन्धनले १४६ जनाको हस्ताक्षर जुटाएको छ। केही बेरमै रिट दर्ताको लागि सर्वोच्च जाने नेताहरुको तयारी छ।

समान समाचार