निषेधाज्ञाभरी बाणिज्य बैंकहरुले काठमाडौँमा ३ वटा शाखा मात्र खोलेर सेवा दिन पाउने

बाणिज्य बैंकहरुले काठमाडौँ जिल्लामा आफ्ना तिन वटा शाखा मात्र खोलेर सेवा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिभर बाणिज्य बैंकहरुले काठमाडौँ जिल्लामा तीनवटा शाखा, विकास बैंकहरुले २ वटा, फाइनान्स कम्पनीहरुले एक वटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाएको हो ।  यस्तै ललितपुरमा बाणिज्य...

समान समाचार