माधव नेपाल समूहमा २३ सांसद मात्रै ! (सूचीसहित)

संसद विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नका लागि २३ जनाले हस्ताक्षर गरेका छन् ।  यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको प्रस्तावमा २६ जना सांसदले हस्ताक्षर गरेका भए पनि सर्वोच्चमा रिट दायर गर्दा संख्या घटेको हो। माधव समूहका...

समान समाचार