शाहरुख, सलमान, आमिरजति सफल नहुँदा मलाई फाइदा छः सैफ अली

एजेन्सी। बलिउड कलाकार सैफ अली खानले आफू शाहरुख, सलमान र आमिर खानजति सफल नहुँदा फाइदा भएको बताएका छन्। उनी भन्छन्, ‘‘उनीहरुभन्दा कम सफल हुँदा मलाई एक्सपरिमेन्ट गर्ने स्वतन्त्रता मिल्यो र अभिनेताका रुपमा आफ्नो फरक बाटो बनाउन पनि सहज भयो।’’आफूले फरकफरक भूमिकामा अभिनय गर्न पाउँदा अनुभवसमेत बढेको उनको भनाइ छ।...

समान समाचार