सलमानको ‘टाइगर ३’मा पाकिस्तानी एजेन्ट बन्दै इमरान

नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ले दर्शकको मन जित्न सकेन । यो चलचित्रले सबैभन्दा कम रेटिङ पायो । चलचित्रले कम रेटिङ पाएपनि नायक खानलाई भने राम्रै मुनाफा भएको छ । उनै, सलमान भारतमा लकडाउन अगाडि चलचित्र ‘टाइगर ३’को छायांकनमा व्यस्त थिए । चलचित्रमा नायक सलमान खानको अलवा नायिका कट्रिना...

समान समाचार