ओलीले खटाएका मान्छेसँग वार्ता गर्नुको औचित्य छैन, स्पष्टीकरणको जवाफ दिन्नौं : भीम रावल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा  एमालेको विवाद समाधानका लागि गठित वार्ता टोलीका नेता भीम रावलले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्। सञ्चारकर्मीसँगको अन्तक्रियामा रावलले ओली वैधानिक अध्यक्ष नै नभएकाले स्पष्टीकरण दिइरहनु नपर्ने दाबी गरे। ‘उहाँले उल्लेख गरेको कुराहरु निराधार छन्। उहाँ नेकपा एमालेको होइन महाधिवेशन...

समान समाचार