यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २३ सांसद

काठमाडौँ  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै नेकपा एमाले (खनाल–नेपाल) समूहका २३ सांसदले हस्ताइार गरेका छन् । यसअघि २६ सांसदले हस्ताक्षर गरेपनि अदालतमा रिट दायर गर्न गरिएको हस्ताक्षरमा २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा, एमाले (खनाल–नेपाल समूह), जसपा (भट्टराई–यादव...

समान समाचार