महान्यायाधिवक्ताको प्रश्न : संविधानमा भएको व्यवस्था अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?

१० जेठ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कसरी राष्ट्रघात भयो भनेर प्रश्न गरेका छन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश’bout प्रश्न उठेपछि सोमबार पत्रकार सम्मेलन गरेका महान्यायाधिवक्ता वडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताए । तर केही पूर्व सांसदले समेत राष्ट्रघात भयो, फिजिकरण...

समान समाचार