भर्चुअल प्लेटफर्ममा खिचियो ‘पठान’को एक्सन

मुम्बई–कोभिडको वर्तमान परिस्थितिले बलिउडका ठूला बजेटका एक्सन फिल्मको सुटिङलाई कठिन बनाइदिएको छ । यही अवस्थालाई मध्यनजर गर्दै अभिनेताद्वय शाहरुख खान र जोन अब्राहमको फिल्म ‘पठान’ले लकडाउन अघि भर्चुअल प्लेटफर्ममा सुटिङ गरेको छ । दैनिक भास्करका अनुसार शाहरुख र जोनले अलग–अलग समयमा आफ्नो हिस्साको भर्चुअल प्लेटफर्ममार्फत सुटिङ पुरा गरेका छन्...

समान समाचार