सर्वोच्च पुग्यो विपक्षी गठबन्धन

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न विपक्षी दलका सांसदहरू सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चागरी पाँच दलका सांसदहरूले हस्ताक्षर गरेर अदालत पुगेका हुन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष...

समान समाचार