ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनु औचित्यपूर्ण छैन : भीम रावल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले केपी ‌ओलीले सोधेको स्पष्टीकरणको औचित्य नरहेको बताएका छन्। सोमबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले त्यसको जवाफ नदिने बताए।

समान समाचार