आगामी ओलम्पिकलाई लक्षित गरी जापानमा खोप तिब्र

जापानले सोमबार टोकियो र ओसाकामा वृध्द व्यक्तिलाई कोरोना विरुध्दको खोप दिन सेनाका  डाक्टर र नर्सहरूलाई परिचालन गरेको छ। जापानले ओलम्पक सुरु हुनु भन्दा दुई महिना अघि खोप सबैलाई दिन र कोरोनाभाइरस संक्रमणलाई रोक्न कडा प्रयत्न गरेको छ।  जापानका प्रधानमन्त्री योशीहाइड सुगा एक वर्ष ढिलाइ भएपछि टोकियोमा ओलम्पिक आयोजना गर्न...

समान समाचार