नवराज हत्याकाण्डको एक वर्षः क्षतिपूर्ति मिल्यो, न्यायिक लडाइँ जारी

काठमाडौं । जाजरकोटका नवराज विश्वकर्मासहित ६ जना युवाको रुकुममा सामुहिक हत्या गरिएको आज एक वर्ष पूरा भएको छ । राष्ट्रिय स्तरमा चर्चा पाएको यो जघन्य अपराधमा अहिलेसम्म न पीडितले न्याय पाएका छन्, न पीडकले सजाय । गत वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा विभत्स हत्या...

समान समाचार