एक खर्ब आठ अर्ब बराबरको निर्यात

काठमाडौं : चालु आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि भएको हो।भन्सार विभागले सार्वजनिक गरेको चालु आवको १० महिनाको (साउदेखि वैशाखसम्म) तथ्याङ्कअनुसार यस अवधिमा एक खर्ब आठ अर्ब ४७ करोड...

समान समाचार