निकसँग रोमान्टिक प्रियंका

नायिका प्रियंका चोपडाले बलिउडसँगै हलिउडमा पनि आफ्नो पहिचान स्थापित गरेकी छिन् । उनै, प्रियंका आफ्ना श्रीमान् निक जोनससँग रोमान्टिक तस्वीर सामाजिक संजालमा शेयर गर्न पछि पर्दिनन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेकी छिन्, जसमा उनी आफ्ना श्रीमान् निकसँग रोमान्टिक अवतारमा देखिएकी छिन् । केही समय लण्डनमा बिताएपछि...

समान समाचार