अन्तत: सत्ताविरुद्ध सर्वोच्चतिर : एमालेसहित अन्य दलका सांसद पनि यसरी पुगे अदालत

काठमाडौं : हिजोदेखिको तयारी, आज बिहानैदेखि हस्ताक्षर संकलनको सबै प्रकृया पूरा गरेर विपक्षी मोर्चाका नेताहरु सर्वोच्च अदालतमा पुगेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्च अदालतमा पुगेका हुन्।  नेपाली कांग्रेसका सभापति शेरबहादुर...

समान समाचार