संसद विघटनविरुद्ध रिट लिएर सर्वोच्च पुगे विपक्षी गठबन्धनका शीर्ष नेता

प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने भनेका ५ राजनीतिक दलका शीर्ष नेताहरु रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरु सर्वोच्च अदालत पुगेका हुन्। 

समान समाचार