विपक्षी गठबन्धनका नेताहरु सर्वोच्चमा– देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत पुगेका ५ राजनीतिक दलहरुले तत्काल संसद पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि परमादेशको मागदाबी गरेका छन्। 

समान समाचार