प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका १४६ सांसद सर्वोच्चमा

न्युज अफ नेपाल, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेश गर्न विपक्षी गठबन्धन सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादवसहित हस्ताक्षरु गरेका सांसदहरु सर्वोच्च पुगेका हुन् । विपक्षी...

समान समाचार