१० महिनामा १२ खर्बको आयात हुँदा १ खर्ब निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रूपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले आयात वृद्धि भएको हो । भन्सार विभागको वैशाखसम्मको आयात-निर्यात तथ्यांक अनुसार सो वृद्धि देखिएको हो । गत आर्थिक वर्षको १० महिनामा १०...

समान समाचार