६ वर्षदेखि राेकिएका २ लाख नागरिकका सन्तानले नागरिकता पाउने बाटाे खुल्याे– महान्यायाधिवक्ता बडाल

नागरिकता अध्यादेशको सम्बन्धमा स्पष्ट पार्न गरिएको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता बडालले ‘नेपालको संविधान २०७२’ असोज ३ गते जारी भएपछि असोज २ गतेसम्म नागरिकता प्राप्त गरिरहेका व्यक्तिले पनि नागरिकता नपाएको बताउनुभयो ।

समान समाचार