बालकृष्ण र गीताको स्वरमा ‘चञ्चले मन’ सार्वजनिक

अमेरिकामा बस्दै आएका गायक बालकृष्ण न्यौपाने र गायिका गीता शर्माको स्वरमा ‘चञ्चले मन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बालकृष्णकै शब्द तथा संगीत छ । फिल्मी शैलीमा तयार पारिएको यो गीतको छायांकन काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा गरिएको छ । सिर्जन बरालले निर्देशन गरेको यो भिडियोमा पुजन घिमिरे र...

समान समाचार