विपक्षी गठबन्धनको रिटमा लेखक र रावलले पनि बहस गर्ने

काठमाडौँ– संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्ने रिटमा रिट निवेदकका तर्फबाट कांग्रेस नेता एवं अधिक्ता रमेश लेखक र एमाले नेता एवं भीम रावलले पनि बहस गर्ने भएका छन् । लेखक र रावलसँगै विपक्षी गठबन्धनको पक्षबाट कांग्रेस नेतृ तथा अधिवक्ता पुष्पा भुषालले पनि बहस गर्ने भएकी छन् । योसँगै...

समान समाचार