दुई वर्षअघि मृत्यु भएका आरोहीको शव भेटियो

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकन नागरिकको शव भेटिएको छ। २०७६ जेठ १३ गते आरोहण सकेर फर्किनेक्रममा मृत्यु भएका क्रिस्टोफर जेन कुलिसको शव शनिबार भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।घट्नाको समयमा उद्धारको लागि मौसम अनुकूल नहँुदा शव सोही स्थानमा छाडिएको थियो। बसन्तयाममा आरोहण सकेर फर्कने आरोहीको समुहले...

समान समाचार