सर्वोच्चमा विपक्षी दलका १४६ सांसदको रिट : प्रतिनिधि सभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षरसहित उक्त रिट दायर भएको हो।...

समान समाचार