विपक्षी गठबन्धनका नेताहरु प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट दर्ता गर्न सर्बोच्चमा

काठमाडौं- नेपाली काँग्रेससहितका विपक्षी गठबन्धन प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निवेदन दर्ता गर्न अहिले सर्बोच्च अदालत पुगेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव तथा बाबुराम भट्टराई समूह,  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका विघटित प्रतिनिधि सभाका सांसदहरु रिट निवेदन दर्ताका लागि...

समान समाचार