विपक्षी गठबन्धनले गर्यो सर्वोच्चमा रिट दायर

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्‍धनले सर्वोच्‍चमा रिट दायर गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चा गरी पाँच दलका सांसदले हस्‍ताक्षर गर्दै रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर...

समान समाचार