ठाकुर पक्ष ओली सरकारमा सहभागी हुँदै, राजेन्द्र महतोको दाबी गृह मन्त्रालयमा

काठमाडौँ – जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको सबै माग सम्बोधन भएको भन्दै ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो। प्रधानमन्त्री ओलीले राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट आठजनालाई मन्त्री बनाउन तयार भएका छन्। ठाकुर निकट एक नेताका अनुसार ढिलोमा शुक्रबारसम्म शपथ...

समान समाचार