रिट हाल्न विपक्षी गठबन्धनका सांसदहरु अदालतमा (तस्बिरहरु)

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दिनका लागि सांसदहरु सर्वोच्च अदालत पुग्ने क्रम जारी छ। विपक्षी गठबन्धनले सबै सांसदहरुको हस्ताक्षरसहित सबैको उपस्थितिमा सर्वोच्चमा रिट निवेदन दर्ता गर्ने तयारी गरिरहेको छ। रिट निवेदनमा हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च गएका...

समान समाचार