यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चमा रिट हाल्न हस्ताक्षर गर्ने एमाले सांसदहरु

काठमाडाैँ – संसद विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्नका लागि नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्। यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएकाे प्रस्तावमा २६ जना सांसदले हस्ताक्षर गरेका भए पनि सर्वाेच्चमा रिट दायर गर्दा संख्या...

समान समाचार