विज्ञापन दाताको पहिलो रोजाइमा डिजिटल मिडिया पर्न थालेका छन्-आन अध्यक्ष धिताल

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले हरेक क्षेत्र अस्तव्यस्त छन्। महामारीको यो समयमा अहोरात्र फिल्डमा खटिएर सूचना प्रदान गर्ने मिडिया क्षेत्र पनि यसबाट नराम्ररी प्रभावित छ। विज्ञापन दाताले महामारीको कारण देखाउँदै विज्ञापन कटौती गरिरहेका छन्।  यसै सन्दर्भमा मिडिया र विज्ञापनदताबीच पुलको काम गर्दै आएको विज्ञापन एजेन्सीहरुको छाता संगठन नेपाल...

समान समाचार