वीरगञ्जमा थप सातजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज  –वीरगञ्जमा थप ७ जना कोरोना संक्रमितहरुको उपचारको क्रममा मृत्यु भएको छ। वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको आइतबार राति र सोमबार बिहान मृत्यु भएको हो। बाराको कलैया उपमहानगरपालिका ३ गँगापुर घर भएकी ६० वर्षकी महिलाको नारायणी अस्पतालमा सोमबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड संयाेजक डा. सरोज रोशन...

समान समाचार