किसानले मल पाएनन्

टिकापुर– कोरोना सङ्क्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन्। निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन्। निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भएपनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन्। किसान...

समान समाचार