नुभिव हत्या प्रकरण : घटनामा संलग्न तीन युवक पुर्पक्षका लागि थुनामा

न्युज अफ नेपाल, काठमाडौं । पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिर नजिकै मृत फेला परेका नुभिव उप्रेती हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई पोखरा बस्ने आशिष राई, स्याङ्जा घर भएका बिगेन गुरुङ र बासुदेव गुरुङ रहेका छन् । बिगेन र बासुदेवलाई जिल्ला...

समान समाचार