कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकको दाह संस्कारमा अन्यौलता

ओखलढुंगा कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकको दाह संस्कारमा अन्यौलता देखिएको छ । सिद्धिचरण नगरपालिका वडा नं ११ की ५८ वर्षीय महिलाको सोमबार बिहान ज्यान गएको थियो । मृतकका आफन्तले भने आफ्नो परम्परा अनुसार दाहसंस्कारमा सहयोग गर्न सरकारी निकायमा अपिल गरेका छन् । सरकारी मापदण्ड अनुसार परिवारका आफन्तले चाहेमा स्वास्थ्य...

समान समाचार