रिट दायर गरेपछि गगन थापा भन्छन् : अदालतले दायाँ-बायाँ गर्दैन भन्ने विश्वास छ

 काठमाडौँ  : विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । १४६ जना सांसद अदालतमै उपस्थित भएर रिट दायर गरेका हुन् ।  कांग्रेस सांसद गगनकुमार थापाले करिब ५४ प्रतिशत सांसदले हस्ताक्षर गरेको बताए ।  रिट दायरपछि थापाले अदालतले संविधानको धारा र...

समान समाचार