गुणस्तरहीन स्यानिटाइजर बनाएको आरोपमा एकजना पक्राउ

१० जेठ, काठमाडौं । इन्टरनेटमा हेरेर अवैध रुपमा गुणस्तरहीन स्यानिटाइजर बनाएको अभियोगमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका घर भएका २३ वर्षीय दुर्गा भट्टराई छन् । अपराध महाशाखाको टोलीले सोमबार दिउँसो छापा मारेर गुणस्तरहीन स्यानिटाइजरसहित भट्टराईलाई पक्राउ गरेको हो । महाशाखाका एसपी कृष्ण कोइरालाका...

समान समाचार