सर्वोच्च परिसरमै गगन थापाले भने : प्रधानमन्त्री बेसुरको हुन थाल्नुभयो, उहाँ अभिव्यक्ति टिप्पणीलायक छैन

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिब्यक्ति टिप्पणी गर्न समेत लायक नभएको बताएका छन्। आज सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटन विरुद्ध रिट दायर गर्न पुगेका नेता थापाले यस्तो अभिव्यक्ति दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली कांग्रेस माओवादीमा पथमा लागेको’ आक्षेप लगाएका थिए।...

समान समाचार