विनाअनुमति स्यानिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको पुनः छापा

प्रहरीले विनाअनुमति स्यानिटाइजर उत्पादन गर्ने अर्को कारखानामा पनि छापा मारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार ललितपुर– १० कुपण्डोलस्थित समिट होलटको नजिकै कारखाना फेला परेको…

समान समाचार