अक्सिजन प्लान्ट स्थापना लगायतमा खर्च गर्न १२ अस्पताललाई ८ करोड १० लाख, कुन अस्पतालले कति पाए?

अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप आठ करोड १० लाख रुपैयाँको सहमति दिएको छ।

समान समाचार