एमाले महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीलाई मान्यता दिन अस्वीकार गरेको छ । कर्णाली प्रदेशको एमालेका चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सो आदेश गरेको हो । कर्णाली प्रदेशमा माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर...

समान समाचार