‘डम्पिङ’ राजनीति रोक

कोरोना महामारीले सिंगो मुलुकको जनजीवन ठप्प जस्तै छ । मानिसहरू आफ्नो जीवन कसरी बचाउने भन्नेमा नै चिन्तित छन् । दैनिक मृत्युको खबरले जोसुकै नागरिकलाई पनि ज्यान सिरिंग पार्ने गरेको छ । लामो समयसम्मको लकडाउनका कारण श्रमिक मजदुर तथा सर्वसाधारण नागरिकको जनजीवन कष्टकर बन्दै गइरहेको छ । बिहान बेलुकीको जोहो...

समान समाचार