गण्डकी प्रदेश : थापा कारवाहीमा परेपछि यस्तो छ नयाँ अंकगणित

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शनिबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि समय प्रदान गरिएको छ । प्रदेश प्रमुखले शुक्रबार प्रदेशसभा सदस्यहरुलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री चयनका लागि समयसीमा तोकेसँगै विपक्षी दलहरु उत्साहित भएका छन् । गण्डकी प्रदेशसभाको अंकगणित शुक्रबार ५९ सदस्यमा खुम्चिएको छ ।...

समान समाचार