कर्णालीमा एमालेद्वारा संसद अवरुद्ध, आधा घण्टाका लागि स्थगित

सुर्खेत : आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।एमाले संसदीय दलका नेता गुलावजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग गरेका थिए। ‘विधिवत् रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले...

समान समाचार