साउदीमा काम गर्ने नेपालीको पीडा, नेपाली दुतावासको सक्रियता अपेक्षित

साउदी अरेविया खाडीमा काम गर्न जाने नेपालीहरुको प्रमुख गन्तव्य हो। त्यहाँ कार्यरत रहेका नेपालीहरुको अनगिन्ती समस्याहरु छन। कोरोनाको संक्रमण फैलिदैं गएपछि नेपालीहरुको समस्या पनि थपिदैं गएका छन। तर रियादस्थित नेपाली दुतावासको सेवा भने बन्द भएको छ । जसका कारण नेपालीहरु मर्कामा परेका हुन। त। रियादस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरुलाई...

समान समाचार